राष्ट्रपतिद्वारा दुई छिमेकी मुलुकका समकक्षीसँग खोप उपलब्ध गराउन आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई छिमेकी मुलुकका समकक्षीसँग खोप उपलब्ध गराउनका लागि आग्रह गरेकी छन् । भारतिय समकक्षी रामनाथ कोविन्दलाई कुटनीतिक माध्यामबाट पत्राचार गरेर चिनियाँ समकक्षी सी जिङपिङलाई टेलिफोन मार्फत खोप उपलब्ध गराउन आग्रह गरेकी हुन् । राष्ट्रपति भण्डारीले भारतिय समकक्षीलाई पठाएको पहिलो डोज कोभिडसिल्ड खोप लगाएर बसेका नेपाली नागरिकलाई दोस्रो डोजको लागि आवश्यक … Continue reading राष्ट्रपतिद्वारा दुई छिमेकी मुलुकका समकक्षीसँग खोप उपलब्ध गराउन आग्रह